Dilip

सुझाबको लागि अनुरोध

नेपाल जन -प्रशासन संघ (PAAN) ले विगतमा जस्तै, नेपाल सरकारको आगामी आ.व. २०८२/८३ को बजेट तथा आर्थिक विधेयक २०८२ को तर्जुमा गर्ने सन्दर्भमा अर्थतन्त्रका विविध तथा समग्र आर्थिक सुधार गर्न आवश्यक सुझावहरू संकलन गरी प्रतिवेदन गर्ने सन्दर्भमा, यहाको विचार तथा सुझाव प्रदान गरीदिनु हुन अनुरोध गर्दछौं। तपाईंको बहुमूल्य सुझावहरूले नीति निर्माण तथा बजेट तर्जुमा प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं। यहाँका सुझावहरू तलको लिकं वा संघको Email – [email protected] मा पठाइदिनुहुन अनुरोध गर्दछौं। https://docs.google.com/forms/d/e/1FAIpQLScf7RJUT7OygwUUKgiN325R6ogHAHnL-cODGRIFU5DZZP5eOw/viewform?usp=header सक्रिय सहभागिताको लागि धन्यवाद।

सुझाबको लागि अनुरोध Read More »

आ.व. २०८२/८३ को बजेट तथा आर्थिक विधेयक २०८२ को लागि सुझाबको लागि अनुरोध

नेपाल जन -प्रशासन संघ (PAAN) ले विगतमा जस्तै, नेपाल सरकारको आगामी आ.व. २०८२/८३ को बजेट तथा आर्थिक विधेयक २०८२ को तर्जुमा गर्ने सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर (VAT), अन्तःशुल्क, भन्सार महशुल, शिक्षा सेवा शुल्क लगायत समग्र कर प्रणाली सुधार, नीतिगत सुधार, प्रक्रियागत सरलीकरण, राजस्व चुहावट नियन्त्रण तथा बैंक, वित्तीय संस्था, सामाजीक सुरक्षा, बीमा, पूँजी बजार, सहकारी लगायत अर्थतन्त्रका विविध तथा समग्र आर्थिक सुधार गर्न आवश्यक सुझावहरू संकलन गरी प्रतिवेदन गर्ने सन्दर्भमा, PAAN का सम्पूर्ण सदस्यहरूबाट विचार तथा सुझाव प्रदान गरीदिनु हुन अनुरोध गर्दछौं। तपाईंको बहुमूल्य सुझावहरूले नीति निर्माण तथा बजेट तर्जुमा प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं। समग्र अर्थतन्त्र

आ.व. २०८२/८३ को बजेट तथा आर्थिक विधेयक २०८२ को लागि सुझाबको लागि अनुरोध Read More »

PAAN STAND

नेपाल जन–प्रशासन संघ (पान) द्वारा आयोजित बीसौं राष्ट्रिय सम्मेलनमा नेपालको समग्र विकासमा जनता-केन्द्रित शासन प्रणाली (People-Centric Governance) को भूमिका बारे जारी भएको अडान (PAAN STAND) नेपाल जन–प्रशासन संघद्वारा वि. सं. २०८१ पौष १३ गते काठमाण्डौमा आयोजित जनता-केन्द्रित शासन प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन (PAAN National Conference on People-Centric Governance) द्वारा देहायबमोजिमको अडान (PAAN Stand) जारी भएको  छ:

PAAN STAND Read More »

PAAN Successfully Concludes 25th AGM and 20th National Conference on People-Centric Governance

Kathmandu, Poush 13: The Nepal Public Administration Association (PAAN) successfully conducted its 25th Annual General Meeting (AGM) and 20th National Conference on Saturday at Arpan Banquet, New Baneshwor, Kathmandu. The event, centered on the theme of People-Centric Governance, brought together eminent public administrators, policymakers, researchers, and dignitaries from Nepal and beyond. The program was chaired by PAAN President Madhu Raman Acharya and featured the participation of distinguished former presidents, executive members, and representatives from the South Asian Network for Public Administration (SANPA). 25th Annual General Meeting The AGM began with registration and refreshments, followed by a welcome address from Vice

PAAN Successfully Concludes 25th AGM and 20th National Conference on People-Centric Governance Read More »

PAAN-Civil Servant of The Year Award-2081

नाम सिफारिस गरी पठाउनेसम्बन्धी अनुरोध नेपाल जनप्रशासन सङ्घ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान  पुऱ्याउनु हुने सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीमध्ये एक जनालाई PAAN-Civil Servant of The Year Award प्रदान गर्ने निर्णय गरेको छ । वि. सं. २०८१ को nflu आगामी पौष १३ गते हुने सङ्घको साधारण सभा तथा राष्ट्रिय सम्मेलनको अवसरमा सो सम्मान प्रदान गर्ने कार्यक्रम राखिएको छ । यसका लागि निम्नलिखित मापदण्ड पूरा भएका व्यक्तिको नाम र विवरण निम्न ठेगानामा यही २०८१ साल मंसिर १५ गते भित्र सम्भावित व्यक्तिको संक्षिप्त परिचयसहित सिफारिश गरी इमेल वा पत्रमार्फत निम्न सम्पर्क ठेगानामा

PAAN-Civil Servant of The Year Award-2081 Read More »

Scroll to Top