MoU Between the SANPA & PAAN
मिति २०८० पौष ६ गते शुक्रबार South Asian Network for Public Administration (SANPA) र Public Administration Association of Nepal (PAAN) बीच सार्बजनिक प्रशासनका क्षेत्रमा अध्ययन अनुसन्धान सेमिनार लगायत बिबिध आयाममा सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भयो / उक्त समझदारी पत्रमा Public Administration Association of Nepal (PAAN) का तर्फबाट संघका अध्यक्ष कृष्णहरि बास्कोटाले र South Asian Network for Public Administration (SANPA) को तर्फबाट प्रतिनिधिको रुपमा त्रिलोचन पोखरेलले हस्ताक्षर गर्नु भएको थियो /
MoU Between the SANPA & PAAN Read More »