लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना ================================================== नेपाल जन प्रशासन संघको वार्षिक साधारण सभाको अवसरमा प्रकाशन हुन गैरहेको पान जर्नल २०८० का लागी जन प्रशासन, सार्वजनिक नीति, व्यवस्थापन लगायत समसामयिक विषयका विश्लेषणात्मक, अनुसन्धानात्मक लेख रचनाहरु २०८० कार्तिक १५ गते भित्र [email protected] मा पठाई दिनुहुन अनुरोध छ । लेख रचनाको माध्यम भाषा नेपाली भए Preeti Font को फन्ट साइज १४ र अंग्रेजी भाषमा भए Times New Roman को साइज १२ मा टाईप गरिएको न्यूनतम २००० शब्द देखी अधिकतम ५००० शब्दमा लेखिएको हुनु पर्ने छ । प्राप्त लेख रचनालाई परिमार्जन गर्ने, प्रकाशन गर्ने नगर्ने सर्वाधिकार सम्पादन मण्डलमा रहने र छनौट भएका लेख

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना Read More »

हेमबहादुर मल्ल सम्मान २०७९ का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध

हेमवहादुर मल्ल सम्मान, २०७९ का लागि नाम सिफारिश गरी पठाउने सम्वन्धी अनुरोध कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा २०५९ सालमा स्थापित हेमवहादुर मल्ल सम्मान, नेपाल जनप्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनु हुने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख धनराशिका साथ सम्मान प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा हेमवहादुर मल्ल सम्मान २०७९ सालका लागि यस सम्मानवाट सम्मानित गर्नका लागि निम्नलिखित मापदण्ड पूरा भएका व्यक्ति वा संस्थाको नाम र विवरण निम्न ठेगानामा यही २०८० साल भाद्र १० गते भित्र सम्भावित व्यक्तित्वको संक्षिप्त परिचय सहित नाम

हेमबहादुर मल्ल सम्मान २०७९ का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध Read More »

Hem Bahadur Malla Award, 2077 & 2078

Hem Bahadur Malla Award, 2077 was conferred upon Mr. Goraksh Bahadur Nhuchhe Pradhan, and Hem Bahadur Malla Award, 2078 was bestowed upon Mr. Bhanu Prasad Acharya. On the auspicious day of 3rd Shrawan, 2080, the Hon’ble Vice President, Mr. Ramsaray Prasad Yadav, presented the Hem Bahadur Malla Award, 2077 to Mr. Goraksh Bahadur Nhuchhe Pradhan, and the Hem Bahadur Malla Award, 2078 to Mr. Bhanu Prasad Acharya, during a program organized by the Public Administration Association of Nepal (PAAN) with the kind support of Salt Trading Corporation Limited. On this occasion, along with a certificate of honor, each recipient was

Hem Bahadur Malla Award, 2077 & 2078 Read More »

Scroll to Top
Scroll to Top