आ.ब. २०८२/८३ को मौद्रिक नीतिको लागि सुझाब उपलब्ध गराइदिने सम्बन्धमा अनुरोध
आ.ब. २०८२/८३ को मौद्रिक नीतिको लागि सुझाब उपलब्ध गराइदिने सम्बन्धमा नेपाल जन -प्रशासन संघ (PAAN) ले विगतमा जस्तै, नेपाल राष्ट्र बैंकले आगामी आ.व. २०८२/८३ को मौद्रिक नीतिको तर्जुमा गर्ने सन्दर्भमा प्रणालीगत सुधार, नीतिगत सुधार, प्रक्रियागत सरलीकरण, बैंक, वित्तीय संस्था, सामाजीक सुरक्षा, बीमा, पूँजी बजार, सहकारी लगायत अर्थतन्त्रका विविध तथा समग्र आर्थिक सुधार गर्न आवश्यक सुझावहरू संकलन गरी प्रतिवेदन गर्ने सन्दर्भमा, PAAN का सम्पूर्ण सदस्यहरूबाट विचार तथा सुझाव प्रदान गरीदिनु हुन अनुरोध गर्दछौं। तपाईंको बहुमूल्य सुझावहरूले मौद्रिक नीति तर्जुमा प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं। समग्र अर्थतन्त्र सुधारका लागि यहाँका सुझावहरू २०८२ असर ७ गते भित्र तलको लिकं वा संघको […]
आ.ब. २०८२/८३ को मौद्रिक नीतिको लागि सुझाब उपलब्ध गराइदिने सम्बन्धमा अनुरोध Read More »