नेपाल जन-प्रशास संघद्वारा हेम बहादुरमल्ल सम्मान पूर्ब प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान
नेपाल जन-प्रशास संघद्वारा हेम बहादुरमल्ल सम्मान पूर्ब प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान नेपाल जन-प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरेको छ । न्यायिक क्षेत्रको नेतृत्व र संस्थागत विकासमार्फत सार्जवनिक सेवाको श्रीबृद्धिमा पुऱ्याउनु भएको अनुकरणीय योगदानको लागि उहाँलाई सो सम्मान दिइएको हो । सो सम्मान बिहीबार राजधानीमा आयोजित एक […]