HBM Award 2079 – News
https://www.nepalviews.com/2024/08/05/301531/?fbclid=IwY2xjawEefTNleHRuA2FlbQIxMQABHStTDIExly-cJNCTLFbAtsgxlg5m7vRYNByak34FrKwbTtb2TAqDi6sUDQ_aem_QK0yEyo-d_pgqHg4GnKaWw
HBM Award 2079 – News Read More »
https://www.nepalviews.com/2024/08/05/301531/?fbclid=IwY2xjawEefTNleHRuA2FlbQIxMQABHStTDIExly-cJNCTLFbAtsgxlg5m7vRYNByak34FrKwbTtb2TAqDi6sUDQ_aem_QK0yEyo-d_pgqHg4GnKaWw
HBM Award 2079 – News Read More »
मिति २०८१।०४।२१ प्रेस विज्ञप्ति हेम बहादुरमल्ल सम्मान, २०७९, डा. भेषबहादुर थापालाई प्रदान गरिने नेपाल जन-प्रशासन संघले वि. सं. २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका पूर्व प्रिसिडेन्ट एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन-प्रशासन संघले वि सं २०७९ मा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो । सम्मानपत्रसहित नगद राशी रु २,००,००० (रू दुई लाख) को यो सम्मान वर्षेनी प्रदान गरिन्छ । पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास
सङ्घीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधनहरू (नेपाल जन प्रशासन सङ्घद्वारा मिति २०८० चैत्र ७ गतेआयोजित छलफलमा उठेका विषय र सुझावहरूसमेतको आधारमा) नेपाल जन प्रशासन सङ्घ (पान) द्वारा तत्कालीन् सङ्घीय निजामती सेवा विधेयकमा २०७७ असार १९ गते प्रस्तुत सुझावहरूमध्ये निम्न सुझावहरू हालको सङघीय निजामती सेवा विधेयक २०८०मा समावेश गरिएकोले सो को स्वागत गर्दै ती सुधारहरू कायम राखी यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी हुनुपर्ने: (उपरोक्त संशोधनहरूको सम्बन्धित दफा, संशोधन प्रस्ताव, र संशोधन गर्नुपरेको कारण संलग्न चार्टमा खुलाइएको छ) सङघीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधन प्रस्तावहरू: शीर्षक प्रस्तावित संशोधन संशोधन गर्नु पर्ने कारण प्रस्तावना: विधेयकमा रहेको प्रस्तावनाको सट्टा देहायको
सङ्घीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधनहरू सम्बन्धि सुझाबहरु Read More »
आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेटको लागि नेपाल जन प्रशासन सङघ (पान) को तर्फबाट प्रेषित सुझाबहरू समष्टीगत आर्थिक सुधार: वित्तीय र मौद्रिक क्षेत्र सार्वजनिक खर्च कृषि उद्योग वाणिज्य आपूर्ती भूमि व्यवस्था तथा सहकारी श्रम तथा रोजगारी शिक्षा स्वास्थ्य सूचना सञ्चार वन तथा वातावरण संस्कृति, पर्यटन सामाजिक सुरक्षा अन्तरर्राष्ट्रिय सम्बन्ध विकास सहायता तथा वित्तीय स्रोत परिचालन राजश्व परिचालन तथा कर प्रणालीमा सुधार वित्तीय सङघीयता: सार्वजनिक संस्थान लेखा तथा तथ्याङ्क प्रणाली शासकीय सुधार, सुशासन तथा सेवा प्रवाह बजेट कार्यान्वयन -——–
नेपाल सरकारले सङ्घीय संसदमा हालै प्रस्तुत गरेको सङ्घीय निजामती सेवा ऐन २०८० सम्बन्धी बिधेयकको विषयमा नेपाल जन प्रशासन सङघ (PAAN) द्वारा मिति २०८० चैत्र ७ गते बुधबार होटेल हिमालय कुपन्डोलमा आयोजित छलफल कार्यक्रममा लीएका केहि तस्बिरहरु
संघिय निजामती सेवा बिधेयक सम्बन्धि छलफल कार्यक्रम २०८०/१२/०७ Read More »