Invitation – Hem Bahadur Malla Samman 2080

HBM 2082

 

नेपाल जन–प्रशासन संघद्वारा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा स्थापित  “हेमबहादुर मल्ल सम्मान, २०८०” सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमानसिंह राउतज्यूको  प्रमुख आतिथ्यतामा पूर्व सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठज्यूलाई अर्पण गरिने समारोहमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

निमन्त्रणा–पत्र यसैसाथ संलग्न गरिएको छ ।

कार्यक्रम विवरण:
स्थान: होटल सोल्टी, कालिमाटी, काठमाडौं
मिति: २०८२ आषाढ २६ गते, बिहीबार
समय: दिनको ३:३० बजे

यहाँको बहुमूल्य समय, गरिमामय उपस्थिति र आत्मीय सहभागिताले कार्यक्रममा विशेष शोभा र महत्व थपिने हाम्रो दृढ विश्वास छ ।

Scroll to Top