हेमबहादुर मल्ल सम्मान २०७९ का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध
हेमवहादुर मल्ल सम्मान, २०७९ का लागि नाम सिफारिश गरी पठाउने सम्वन्धी अनुरोध कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा २०५९ सालमा स्थापित हेमवहादुर मल्ल सम्मान, नेपाल जनप्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनु हुने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख धनराशिका […]
हेमबहादुर मल्ल सम्मान २०७९ का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध Read More »