सूचना
नेपाल जन प्रशासन संघ (पान) को २६ औं साभारण सभा एवम् २१ औं राष्ट्रिय सम्मेलन यहि २०८२ पौष १२ गते शनिवारका दिन आयोजना गर्ने सम्बन्धमा मिति २०८२/०८/०८ गतेको गोरखापत्रमा सूचना प्रकाशन भएको व्यहोरा सहर्ष जानकारी गराउँदै उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध छ ।
कार्यक्रम विवरण :
स्थान : अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर, थापा गाउँ, काठमाण्डौ
मिति : २०८२ पौष १२ गते शनिवार
समय : बिहान ८.०० बजे देखी
यहाँको सक्रिय सहयोग र समन्वयको लागी धन्यवाद ।

