Public Administration Association of Nepal (PAAN) ले नेपाल सरकारलाई आगामी बजेट (आ.ब. २०८३/०८४) को लागि नीतिगत सुझावहरू प्रदान गर्ने उद्देश्यले सार्वजनिक प्रशासन, सुशासन, कर प्रणाली सुधार, सार्वजनिक वित्त व्यवस्थापन, सामाजिक सुरक्षा, सेवा प्रवाह सुधार लगायतका विषयमा सम्बन्धित बिषय बिज्ञ, एबम सरोकारवालाहरूबाट सुझाव आह्वान गर्दछ ।
यहाँहरुलाई उपयुक्त लागेका कार्यान्वयन योग्य सुझावहरू २०८२ चैत्र १५ गते भित्र संघको Email: [email protected] मा पठाइदिनुहुन अनुरोध छ । प्राप्त सुझावहरूलाई समेटेर PAAN को तर्फबाट नेपाल सरकार, अर्थ मन्त्रालयमा संस्थागत रूपमा पेश गरिनेछ ।

