युवा आकांक्षाअनुसारको सुशासन (Youth Asporations for Good Governance) विषयमा नेपाल जन–प्रशासन संघको आधिकारिक धारणा (PAAN Stand)

नेपाल जन–प्रशासन संघ (PAAN) द्वारा “युवा आकांक्षाअनुसारको सुशासन (Youth Asporations for Good Governance)” विषयमा आयोजित २१औँ राष्ट्रिय सम्मेलनले नेपालको समसामयिक राजनीतिक, सामाजिक र प्रशासनिक सन्दर्भमा युवाको बढ्दो असन्तुष्टि, सक्रियता र सुशासनसम्बन्धी अपेक्षामाथि गहन छलफल गरेको छ । सम्मेलनमा प्रस्तुत कार्यपत्र, बहस र छलफलपश्चात् सो सम्मेलनले निम्नानुसार पान आधिकारिक धारणा (PAAN STAND) जारी गरेको छ :  

 

Scroll to Top