नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलनमा उपस्थितिको लागि अनुरोध छ !
आदरणीय आजिबन सदस्यज्यू / सस्थागत सदस्यज्यू नेपाल जन प्रशासन संघको मिति २०७९ मंगसिर १० गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार, नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन निम्न स्थान मिति र समयमा आयोजना हुन् लागेको व्यहोरा सहर्ष जानकारी गराउदछौ । उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ / कार्यक्रम विवरण : स्थान : Arpan Banqute Pvt. Ltd, New Baneshwor, Kathmandu मिति : २०७९ पौष १५ गते शुक्रबार समय : बिहान ८.०० बजे देखि सहयोग र समन्वयको लागि धन्यवाद ! ११ औ कार्य समिति नेपाल जन प्रशासन संघ (PAAN)