नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलनमा उपस्थिति सम्बन्धमा
श्री आदरणीय आजिबन / सस्थागत सदस्यज्यू नेपाल जन प्रशासन संघ नेपाल जन प्रशासन संघको कार्य समितिको बैठकको निर्णय अनुसार, नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलन यहि २०८० पौष १४ गते आयोजना हुन् लागेको व्यहोरा सहर्ष जानकारी गराउदछौ । यस सम्बन्धमा इमेल, SMS, message र कान्तिपुर दैनिकमा सूचना समेत प्रकाशित […]
