MoU Between the SANPA & PAAN

मिति २०८० पौष ६ गते शुक्रबार
South Asian Network for Public Administration (SANPA) र Public Administration Association of Nepal (PAAN) बीच सार्बजनिक प्रशासनका क्षेत्रमा अध्ययन अनुसन्धान सेमिनार लगायत बिबिध आयाममा सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भयो /
उक्त समझदारी पत्रमा Public Administration Association of Nepal (PAAN) का तर्फबाट संघका अध्यक्ष कृष्णहरि बास्कोटाले र South Asian Network for Public Administration (SANPA) को तर्फबाट प्रतिनिधिको रुपमा त्रिलोचन पोखरेलले हस्ताक्षर गर्नु भएको थियो /

Scroll to Top
Scroll to Top