PAAN-Civil Servant of The Year Award-2081
नाम सिफारिस गरी पठाउनेसम्बन्धी अनुरोध नेपाल जनप्रशासन सङ्घ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउनु हुने सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीमध्ये एक जनालाई PAAN-Civil Servant of The Year Award प्रदान गर्ने निर्णय गरेको छ । वि. सं. २०८१ को nflu आगामी पौष १३ गते हुने सङ्घको साधारण सभा तथा राष्ट्रिय सम्मेलनको अवसरमा सो सम्मान प्रदान गर्ने कार्यक्रम राखिएको छ । यसका लागि निम्नलिखित मापदण्ड पूरा भएका व्यक्तिको नाम र विवरण निम्न ठेगानामा यही २०८१ साल मंसिर १५ गते भित्र सम्भावित व्यक्तिको संक्षिप्त परिचयसहित सिफारिश गरी इमेल वा पत्रमार्फत निम्न सम्पर्क ठेगानामा […]
PAAN-Civil Servant of The Year Award-2081 Read More »