Memorandum of Understanding (MoU) Signed Between IPPA and PAAN in Toronto, Canada

Date: June 29, 2023 (Location: Toronto, Canada) The International Public Policy Association (IPPA) and the Public Administration Association of Nepal (PAAN) came together on June 29, 2023, to sign a momentous Memorandum of Understanding (MoU) at a signing ceremony held in Toronto, Canada. The MoU represents a significant step towards strengthening cooperation and collaboration between the two prominent organizations. The signing ceremony, attended by distinguished guests and officials, saw Mr. Krishnahari Baskota, President of PAAN (Nepal), and Mr. Phillip Zitone, General Secretary of IPPA (France), affix their signatures to the agreement. This landmark event marked the official beginning of a […]

Memorandum of Understanding (MoU) Signed Between IPPA and PAAN in Toronto, Canada Read More »

संघको २३औं साधारण सभा एवं १८औं राष्ट्रिय सम्मेलन सम्पन्न

मिति २०७९ पौष १५ नेपाल जन प्रशासन संघ (पान) का अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा संघको २३औं साधारण सभा एवं १८औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बानेश्वरस्थित अर्पण व्याङ्क्वेटमा आयोजित कार्यक्रम दुई सत्रमा सम्पन्न साधारण सभाको पहिलो सत्रमा संघका उपाध्यक्ष प्रा. यशोदा काफ्लेले स्वागत मन्तव्य, महासचिव मुकुन्दप्रसाद निरौलाले वार्षिक प्रतिवेदन सहित विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो भने संघका कोषाध्यक्ष दिलिपराज पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष बाँस्कोटाले संघद्वारा प्रकाशित पान जर्नल २०७९ र पान बुलेटिन २०७९ को विमोचन गर्नुभएको थियो । कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन आयोगका प्रमुख आयुक्त माननीय दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा डा. चन्द्रदेव

संघको २३औं साधारण सभा एवं १८औं राष्ट्रिय सम्मेलन सम्पन्न Read More »

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलनमा उपस्थितिको लागि अनुरोध छ !

आदरणीय आजिबन सदस्यज्यू / सस्थागत सदस्यज्यू     नेपाल जन प्रशासन संघको मिति २०७९ मंगसिर १० गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार,  नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन निम्न स्थान मिति र समयमा आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ /  कार्यक्रम विवरण : स्थान : Arpan Banqute Pvt. Ltd, New Baneshwor, Kathmandu  मिति : २०७९ पौष १५ गते शुक्रबार  समय : बिहान ८.०० बजे देखि    सहयोग र समन्वयको लागि धन्यवाद ! ११ औ कार्य समिति नेपाल जन प्रशासन संघ (PAAN)

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलनमा उपस्थितिको लागि अनुरोध छ ! Read More »

सदस्य अध्यावधिक, राष्ट्रिय सम्मेलन एवं साधारण सभा सम्बन्धी जरुरी सूचना !

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन यहि २०७९ पौष १५ गते  आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । साथै यस संस्थाको हाल कायम सदस्यहरुमध्ये केही विदेशमा स्थायी बसोवास गरी वसेको, केहीको मृत्यु भएको, केही नेपालमै भएता पनि सम्पर्कमा नरहेको तथा ठेगाना र सम्पर्क नम्बर परिवर्तन भई पत्राचार गर्न कठिन भएको कारणले साधारण सभाको गणपुरक संख्यामा समेत असर पर्ने भएको हुँदा यही २०७९ मंसिर मसान्त सम्ममा अद्यावधिक गर्न बाँकि  सबै सदस्यहरुले तल दिइएको लिंक मार्फत वा इमेल ठेगाना paan.kathmandu@gmail मार्फत आफनो विवरण अध्यावधिक गर्नु हुन अनुरोध छ । तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगर्ने

सदस्य अध्यावधिक, राष्ट्रिय सम्मेलन एवं साधारण सभा सम्बन्धी जरुरी सूचना ! Read More »

सदस्यता अध्यावधिक एवं साधारण सभा सम्बन्धी जरुरी सूचना !

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन निकट भविष्यमा आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । साथै यस संस्थाको हाल कायम सदस्यहरुमध्ये केही विदेशमा स्थायी बसोवास गरी वसेको, केहीको मृत्यु भएको, केही नेपालमै भएता पनि सम्पर्कमा नरहेको तथा ठेगाना र सम्पर्क नम्बर परिवर्तन भई पत्राचार गर्न कठिन भएको कारणले साधारण सभाको गणपुरक संख्यामा समेत असर पर्ने भएको हुँदा यही २०७९ मंसिर मसान्त सम्ममा अद्यावधिक गर्न बाँकि  सबै सदस्यहरुले तल दिइएको लिंक मार्फत वा इमेल ठेगाना paan.kathmandu@gmail मार्फत आफनो विवरण अध्यावधिक गर्नु हुन अनुरोध छ । तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगर्ने सदस्यको

सदस्यता अध्यावधिक एवं साधारण सभा सम्बन्धी जरुरी सूचना ! Read More »

निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७९/०७/२६ गतेका दिन नेपाल जान प्रशासन संघको सभापति श्री कृष्णहरि बास्कोटाज्यूको सभापतित्वमा कान्तिपुर इन्टर्नेशनल कलेजमा निर्बाचन पर्यबेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो / यहि २०७९ मंग्सिर ४ गते आइतबारका दिन हुन् गैरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा पर्यबेक्षणको लागि निर्बाचन आयोगको स्वीकृतिमा नेपाल जन प्रशासन संघ (PAAN) मार्फत बिभिन्न जिल्लाका मतदान स्थलहरुमा पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नु भएका पर्यबेक्षकहरुको लागि पर्यबेक्षकको काम कर्तब्य, भूमिका र प्रतिबेदन गर्ने तरिका सम्बन्धि बिषयमा पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको / उक्त कार्यक्रममा सहभागीलाई प्रशिक्षित गर्न निर्बाचन आयोग मार्फत प्रशिक्षकको रुपमा अधिकृत श्री दिक्षा थापाज्यूले सहभागीहरुलाई पर्यबेक्षण सम्बन्धि बिषयमा आफ्नो प्रस्तुति राख्नु भएको

निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न Read More »

Scroll to Top