निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७९/०७/२६ गतेका दिन नेपाल जान प्रशासन संघको सभापति श्री कृष्णहरि बास्कोटाज्यूको सभापतित्वमा कान्तिपुर इन्टर्नेशनल कलेजमा निर्बाचन पर्यबेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो / यहि २०७९ मंग्सिर ४ गते आइतबारका दिन हुन् गैरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा पर्यबेक्षणको लागि निर्बाचन आयोगको स्वीकृतिमा नेपाल जन प्रशासन संघ (PAAN) मार्फत बिभिन्न जिल्लाका मतदान स्थलहरुमा पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नु भएका पर्यबेक्षकहरुको लागि पर्यबेक्षकको काम कर्तब्य, भूमिका र प्रतिबेदन गर्ने तरिका सम्बन्धि बिषयमा पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको / उक्त कार्यक्रममा सहभागीलाई प्रशिक्षित गर्न निर्बाचन आयोग मार्फत प्रशिक्षकको रुपमा अधिकृत श्री दिक्षा थापाज्यूले सहभागीहरुलाई पर्यबेक्षण सम्बन्धि बिषयमा आफ्नो प्रस्तुति राख्नु भएको […]

निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न Read More »

निर्बाचन पर्यबेक्षण

यहि २०७९ मंगसिर ४ गते हुन् गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ पर्यवेक्षणका लागि नेपाल जन प्रशासन संघले पनि बिभिन्न जिल्लामा पर्यबेक्षण गर्ने ब्यबस्था मिलाएको छ /

निर्बाचन पर्यबेक्षण Read More »

Interaction Programs in 2009

Name of the Program : New Constitution: Management of Public AdministrationDate : 18th April, 2009 [2066/1/5]Chief Guest: Rt. Hon’be Subash Chandra Nembang, Speaker, ParliamentPaper Presenter : Prof. Chudaraj Uprety and Dr. Hiramani GhimireCommentators:Dr. Bhoj Raj Ghimire, Chief Secretary, Government of Nepal Dr. Bimal P. Koirala, Former Chief Secretary, Government of Nepal Representative Leaders from 5 main political parties CORRUPTION CONTROL: A BURNING ISSUEAn interaction programme was organized jointly by PAAN andtheCommission for the Investigation of Abuse of Authority on Corruption Control: A Burning Issue on 3 June, 2010 [2067/3/19]. Mr. Surya Nath Upadhyay, Former Chief Commissioner of CIAA, and  Mr. Bhagwati Kumar Kafley, Secretary at CIAA

Interaction Programs in 2009 Read More »

Scroll to Top