नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलनमा उपस्थिति सम्बन्धमा

श्री आदरणीय आजिबन / सस्थागत सदस्यज्यू
नेपाल जन प्रशासन संघ

नेपाल जन प्रशासन संघको कार्य समितिको बैठकको निर्णय अनुसार, नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलन यहि २०८० पौष १४ गते आयोजना हुन् लागेको व्यहोरा सहर्ष जानकारी गराउदछौ । यस सम्बन्धमा इमेल, SMS, message र कान्तिपुर दैनिकमा सूचना समेत प्रकाशित भइ सकेको छ / कथम कदाचित सूचना प्राप्त हुन् नसकेको भए पनि यसै सूचनालाई आधारमानी उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ /
सस्थागत सदस्यज्यूहरुले सम्बन्धित सस्थाले प्रतिनिधि तोकेको पत्र सहित उपस्थित भैदिनुहुन अनुरोध छ /

कार्यक्रम विवरण : (आजिबन / सस्थागत सदस्यहरुको हकमा)
स्थान : Arpan Banquet Pvt. Ltd, New Baneshwor, Kathmandu
मिति : २०८० पौष १४ गते शनिबार
समय : बिहान ८.०० बजे देखि

Registration Link : कृपया यो लिंकमा click गरि आफ्नो नाम रजिस्टर गरि कार्यक्रम ब्यबस्थापनलाइ ब्यबस्थित बनाउन सहयोग गरिदिनुहुन अनुरोध छ /
https://docs.google.com/forms/d/e/1FAIpQLSegZ-l8dBjlg2ZOgcBLyNd0X-3k4RK0zFi8Ggh08UnLw89c7A/viewform?usp=sf_link

सहयोग र समन्वयको लागि धन्यवाद !

Public Administration Association Of Nepal (PAAN)
(नेपाल जन-प्रशासन संघ)
Email :[email protected]
www.paan.org.np

Scroll to Top
Scroll to Top