Pre-Budget Discussion for FY 2083-84 Organized By PAAN

2083-01-10

नेपालको वर्तमान आर्थिक अवस्था, न्यून आर्थिक वृद्धि, घट्दो निजी लगानी विश्वास, कमजोर पुँजीगत खर्च, उच्च व्यापार घाटा र राजस्व सङ्कलनमा चुनौतीलाई मध्यनजर गर्दै आगामी बजेटलाई रूपान्तरणकारी, कार्यान्वयनमुखी र विश्वसनीय (credible) बनाउनुपर्ने आवश्यकता देखिन्छ।

विगतका बजेटहरूमा उल्लेखित धेरै सुधारात्मक प्रस्तावहरू आंशिक रूपमा कार्यान्वयन भएका छन् वा समयानुकूल अद्यावधिक हुन बाँकी छन्। त्यसैले, यसपटकको बजेटले continuity होइन, decisive economic reset गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

https://youtu.be/gRAtZTXn-FU

Scroll to Top