सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय/सुझाव पेश गर्ने सम्बन्धी सूचना

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तलको लिंक   मार्फत प्राप्त गरि उक्त मस्यौदा अध्ययन गरि मिति २०८३ बैशाख १४ गते सम्ममा संघको इमेल [email protected] मार्फत आफ्नो राय सुझाव उपलब्ध गराइ सहयोग गरिदिनुहुन अनुरोध छ ।
यहाहरुबाट प्राप्त हुन आएका उपयुक्त सुझावहरुलाई लिपिबद्ध गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रेषित गरिने व्यहोरा अनुरोध छ l
यहाको सहयोग र समयको लागि धन्यवाद !

निजामती सेवा विधेयकको मस्यौदा

Scroll to Top