आदरणीय आजिबन सदस्यज्यू / सस्थागत सदस्यज्यू
नेपाल जन प्रशासन संघको मिति २०७९ मंगसिर १० गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार, नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन निम्न स्थान मिति र समयमा आयोजना हुन् लागेको व्यहोरा सहर्ष जानकारी गराउदछौ । उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ /
कार्यक्रम विवरण :
स्थान : Arpan Banqute Pvt. Ltd, New Baneshwor, Kathmandu
मिति : २०७९ पौष १५ गते शुक्रबार
समय : बिहान ८.०० बजे देखि
सहयोग र समन्वयको लागि धन्यवाद !
११ औ कार्य समिति
नेपाल जन प्रशासन संघ (PAAN)