सदस्य अध्यावधिक, राष्ट्रिय सम्मेलन एवं साधारण सभा सम्बन्धी जरुरी सूचना !

साथै यस संस्थाको हाल कायम सदस्यहरुमध्ये केही विदेशमा स्थायी बसोवास गरी वसेको, केहीको मृत्यु भएको, केही नेपालमै भएता पनि सम्पर्कमा नरहेको तथा ठेगाना र सम्पर्क नम्बर परिवर्तन भई पत्राचार गर्न कठिन भएको कारणले साधारण सभाको गणपुरक संख्यामा समेत असर पर्ने भएको हुँदा यही २०७९ मंसिर मसान्त सम्ममा अद्यावधिक गर्न बाँकि  सबै सदस्यहरुले तल दिइएको लिंक मार्फत वा इमेल ठेगाना paan.kathmandu@gmail मार्फत आफनो विवरण अध्यावधिक गर्नु हुन अनुरोध छ ।

तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगर्ने सदस्यको सदस्यता अध्यावधिक नगरे सम्म स्थगन राखी अध्यावधिक भएका सदस्य संख्यालाई आधारमानि संस्थाको काम कारवाहि अघि बढाइने सम्बन्धि मिति २०७५।१०।०४ को कार्य समितिको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ ।
सदस्यता अध्यावधिकको लागि तल दिइएको लिंक click गरेर विवरण भर्नु होला !
https://docs.google.com/forms/d/1GtjLi-i3Emhq7iMLkucMKZRrneS-sPpcbCVKHhOJx4s/edit?fbclid=IwAR1GjCsPxfW-m1OmbHLCBB0hRrBUSWbcR0WokG5ZzY4SHYf14EH-oMRFeh0

Paan Notice Member Update AGM 20790815 3 PAAN Notice AGM 20790915 3

Scroll to Top