हादि॔क श्रदॄाञ्जली
यस नेपाल जन प्रशासन संघ ( PAAN) का पूव॔अध्यक्ष प्रा महेन्द्र नारायण मिश्रज्यूको असामयिक निधनले यस संघ ममा॔गत भएको छ । स्वगि॔य आत्माको चीर शान्तिको कामना गदै॔ शोकाकुल परिवारजनप्रति धैय॔धारण गने॔ शक्ति प्रदान गरुन भनी भगवान सँग प्राथ॔ना गदै॔ यस संघ परीवार हादि॔क श्रदॄान्जली व्यक्त गद॔छौ ।
कृष्णहरि बाँस्काेटा
अध्यक्ष तथा
नेपाल जन प्रशासन संघ परीवार

हादि॔क अपिल
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस सँक्रमण नियन्त्रण गन॔ सरकार,निजी क्षेत्र,गैसस, जनसमुदाय र राष्टसेवक निजामती कम॔चारीहरुले जुन योगदान दिइरहेका छन त्यसलाई नेपाल जन प्रशासन सँघ हादि॔क आभार व्यत्त गद॔छ ।
हाल लकडाउन गरि यो भाईरसबाट नागरिकको जीवनमा क्षेती नहोस भनेर सरकारले गरेको प्रयासलाई हामी नेपालीहरुले आ(आफनो क्षेत्रबाट घर घरमा बसी डढेलोको रुपमा फैलिन नदीन , भाईरसले स्वरुप बदल्न नदिन यस सँघ आमनागरिकमा हादि॔क अपिल गद॔छ ।
यस विसम परिस्थितीको सँवेदनशील अवस्थामा मेरो र मेरो परीवारको लागी नै हो लकडाउन भन्ने चेतनालाई जगाई सरकारलाई पूण॔रुपमा समथ॔न गरौ । प्रत्यक्ष रुपमा सरकारका अँगसगँ सम्पक॔ रहौ भनी यस सँघ हादि॔क अपिल गद॔छ ।
कृष्णहरि बास्कोटा
अध्यक्ष
नेपाल जन प्रशासन सँघ PAAN
हेमबहादुर मल्ल २०७६ सम्मान बारे सूचना 
|