Uncategorized
प्रेस बिज्ञप्ति
मिति २०८१।०४।२१ प्रेस विज्ञप्ति हेम बहादुरमल्ल सम्मान, २०७९, डा. भेषबहादुर थापालाई प्रदान गरिने नेपाल जन-प्रशासन संघले वि. सं. २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका पूर्व प्रिसिडेन्ट एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन-प्रशासन संघले
सङ्घीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधनहरू सम्बन्धि सुझाबहरु
सङ्घीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधनहरू (नेपाल जन प्रशासन सङ्घद्वारा मिति २०८० चैत्र ७ गतेआयोजित छलफलमा उठेका विषय र सुझावहरूसमेतको आधारमा) नेपाल जन प्रशासन सङ्घ (पान) द्वारा तत्कालीन् सङ्घीय निजामती सेवा विधेयकमा २०७७ असार १९ गते प्रस्तुत सुझावहरूमध्ये निम्न सुझावहरू हालको सङघीय निजामती सेवा विधेयक २०८०मा समावेश गरिएकोले सो को स्वागत गर्दै ती सुधारहरू
सङ्घीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधनहरू सम्बन्धि सुझाबहरु Read More »
आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेटको लागि नेपाल जन प्रशासन सङघ (पान) को तर्फबाट प्रेषित सुझाबहरू
आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेटको लागि नेपाल जन प्रशासन सङघ (पान) को तर्फबाट प्रेषित सुझाबहरू समष्टीगत आर्थिक सुधार: वित्तीय र मौद्रिक क्षेत्र सार्वजनिक खर्च कृषि उद्योग वाणिज्य आपूर्ती भूमि व्यवस्था तथा सहकारी श्रम तथा रोजगारी शिक्षा स्वास्थ्य सूचना सञ्चार वन तथा वातावरण संस्कृति, पर्यटन सामाजिक सुरक्षा अन्तरर्राष्ट्रिय सम्बन्ध विकास सहायता तथा
संघिय निजामती सेवा बिधेयक सम्बन्धि छलफल कार्यक्रम २०८०/१२/०७
नेपाल सरकारले सङ्घीय संसदमा हालै प्रस्तुत गरेको सङ्घीय निजामती सेवा ऐन २०८० सम्बन्धी बिधेयकको विषयमा नेपाल जन प्रशासन सङघ (PAAN) द्वारा मिति २०८० चैत्र ७ गते बुधबार होटेल हिमालय कुपन्डोलमा आयोजित छलफल कार्यक्रममा लीएका केहि तस्बिरहरु
संघिय निजामती सेवा बिधेयक सम्बन्धि छलफल कार्यक्रम २०८०/१२/०७ Read More »
नेपाल जन-प्रशासन संघको साधारणसभा सम्पन्न
नेपाल जन-प्रशासन संघको साधारणसभा सम्पन्न नेपाल जन-प्रशासन संघको मिति २०८० पौष १४ गते संघको साधारणसभा र राष्ट्रिय सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न सहयोग, समन्वय र समय प्रदान गर्नु भएकोमा सम्पूर्ण आजिबन सदस्यहरु, सस्थागत सदस्यहरु, पत्रकार, आमन्त्रित व्यक्तित्व एबम संघलाई बिभिन्न तबरबाट सहयोग पुर्याउने सबै प्रति हार्दिक आभार सहित धन्यवाद ! राष्ट्रिय सम्मेलनमा “Inclusive Development in Nepal:
नेपाल जन-प्रशासन संघको साधारणसभा सम्पन्न Read More »
