सदस्य अध्यावधिक, राष्ट्रिय सम्मेलन एवं साधारण सभा सम्बन्धी जरुरी सूचना !

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन यहि २०७९ पौष १५ गते  आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । साथै यस संस्थाको हाल कायम सदस्यहरुमध्ये केही विदेशमा स्थायी बसोवास गरी वसेको, केहीको मृत्यु भएको, केही नेपालमै भएता पनि सम्पर्कमा नरहेको तथा ठेगाना र सम्पर्क नम्बर परिवर्तन भई पत्राचार गर्न कठिन भएको कारणले साधारण सभाको गणपुरक संख्यामा समेत असर पर्ने भएको हुँदा यही २०७९ मंसिर मसान्त सम्ममा अद्यावधिक गर्न बाँकि  सबै सदस्यहरुले तल दिइएको लिंक मार्फत वा इमेल ठेगाना paan.kathmandu@gmail मार्फत आफनो विवरण अध्यावधिक गर्नु हुन अनुरोध छ । तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगर्ने […]

सदस्य अध्यावधिक, राष्ट्रिय सम्मेलन एवं साधारण सभा सम्बन्धी जरुरी सूचना ! Read More »

सदस्यता अध्यावधिक एवं साधारण सभा सम्बन्धी जरुरी सूचना !

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन निकट भविष्यमा आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । साथै यस संस्थाको हाल कायम सदस्यहरुमध्ये केही विदेशमा स्थायी बसोवास गरी वसेको, केहीको मृत्यु भएको, केही नेपालमै भएता पनि सम्पर्कमा नरहेको तथा ठेगाना र सम्पर्क नम्बर परिवर्तन भई पत्राचार गर्न कठिन भएको कारणले साधारण सभाको गणपुरक संख्यामा समेत असर पर्ने भएको हुँदा यही २०७९ मंसिर मसान्त सम्ममा अद्यावधिक गर्न बाँकि  सबै सदस्यहरुले तल दिइएको लिंक मार्फत वा इमेल ठेगाना paan.kathmandu@gmail मार्फत आफनो विवरण अध्यावधिक गर्नु हुन अनुरोध छ । तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगर्ने सदस्यको

सदस्यता अध्यावधिक एवं साधारण सभा सम्बन्धी जरुरी सूचना ! Read More »

निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७९/०७/२६ गतेका दिन नेपाल जान प्रशासन संघको सभापति श्री कृष्णहरि बास्कोटाज्यूको सभापतित्वमा कान्तिपुर इन्टर्नेशनल कलेजमा निर्बाचन पर्यबेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो / यहि २०७९ मंग्सिर ४ गते आइतबारका दिन हुन् गैरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा पर्यबेक्षणको लागि निर्बाचन आयोगको स्वीकृतिमा नेपाल जन प्रशासन संघ (PAAN) मार्फत बिभिन्न जिल्लाका मतदान स्थलहरुमा पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नु भएका पर्यबेक्षकहरुको लागि पर्यबेक्षकको काम कर्तब्य, भूमिका र प्रतिबेदन गर्ने तरिका सम्बन्धि बिषयमा पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको / उक्त कार्यक्रममा सहभागीलाई प्रशिक्षित गर्न निर्बाचन आयोग मार्फत प्रशिक्षकको रुपमा अधिकृत श्री दिक्षा थापाज्यूले सहभागीहरुलाई पर्यबेक्षण सम्बन्धि बिषयमा आफ्नो प्रस्तुति राख्नु भएको

निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न Read More »

निर्बाचन पर्यबेक्षण

यहि २०७९ मंगसिर ४ गते हुन् गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ पर्यवेक्षणका लागि नेपाल जन प्रशासन संघले पनि बिभिन्न जिल्लामा पर्यबेक्षण गर्ने ब्यबस्था मिलाएको छ /

निर्बाचन पर्यबेक्षण Read More »

Interaction Programs in 2009

Name of the Program : New Constitution: Management of Public AdministrationDate : 18th April, 2009 [2066/1/5]Chief Guest: Rt. Hon’be Subash Chandra Nembang, Speaker, ParliamentPaper Presenter : Prof. Chudaraj Uprety and Dr. Hiramani GhimireCommentators:Dr. Bhoj Raj Ghimire, Chief Secretary, Government of Nepal Dr. Bimal P. Koirala, Former Chief Secretary, Government of Nepal Representative Leaders from 5 main political parties CORRUPTION CONTROL: A BURNING ISSUEAn interaction programme was organized jointly by PAAN andtheCommission for the Investigation of Abuse of Authority on Corruption Control: A Burning Issue on 3 June, 2010 [2067/3/19]. Mr. Surya Nath Upadhyay, Former Chief Commissioner of CIAA, and  Mr. Bhagwati Kumar Kafley, Secretary at CIAA

Interaction Programs in 2009 Read More »

Scroll to Top
Scroll to Top