PAAN STAND

नेपाल जनप्रशासन संघ (पान) द्वारा आयोजित बीसौं राष्ट्रिय सम्मेलनमा नेपालको समग्र विकासमा जनता-केन्द्रित शासन प्रणाली (People-Centric Governance) को भूमिका बारे जारी भएको अडान

(PAAN STAND)

नेपाल जन–प्रशासन संघद्वारा वि. सं. २०८१ पौष १३ गते काठमाण्डौमा आयोजित जनता-केन्द्रित शासन प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन (PAAN National Conference on People-Centric Governance) द्वारा देहायबमोजिमको अडान (PAAN Stand) जारी भएको  छ:

Scroll to Top