Newsletter 2080, Anka 33 (PAAN बुलेटिन २०८० पौष-चैत्र अंक
Newsletter 2080, Anka 33 (PAAN बुलेटिन २०८० पौष-चैत्र अंक Read More »
सङ्घीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधनहरू (नेपाल जन प्रशासन सङ्घद्वारा मिति २०८० चैत्र ७ गतेआयोजित छलफलमा उठेका विषय र सुझावहरूसमेतको आधारमा) नेपाल जन प्रशासन सङ्घ (पान) द्वारा तत्कालीन् सङ्घीय निजामती सेवा विधेयकमा २०७७ असार १९ गते प्रस्तुत सुझावहरूमध्ये निम्न सुझावहरू हालको सङघीय निजामती सेवा विधेयक २०८०मा समावेश गरिएकोले सो को स्वागत गर्दै ती सुधारहरू कायम राखी यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी हुनुपर्ने: (उपरोक्त संशोधनहरूको सम्बन्धित दफा, संशोधन प्रस्ताव, र संशोधन गर्नुपरेको कारण संलग्न चार्टमा खुलाइएको छ) सङघीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधन प्रस्तावहरू: शीर्षक प्रस्तावित संशोधन संशोधन गर्नु पर्ने कारण प्रस्तावना: विधेयकमा रहेको प्रस्तावनाको सट्टा देहायको
सङ्घीय निजामती सेवा विधेयकमा गरिनु पर्ने संशोधनहरू सम्बन्धि सुझाबहरु Read More »
आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेटको लागि नेपाल जन प्रशासन सङघ (पान) को तर्फबाट प्रेषित सुझाबहरू समष्टीगत आर्थिक सुधार: वित्तीय र मौद्रिक क्षेत्र सार्वजनिक खर्च कृषि उद्योग वाणिज्य आपूर्ती भूमि व्यवस्था तथा सहकारी श्रम तथा रोजगारी शिक्षा स्वास्थ्य सूचना सञ्चार वन तथा वातावरण संस्कृति, पर्यटन सामाजिक सुरक्षा अन्तरर्राष्ट्रिय सम्बन्ध विकास सहायता तथा वित्तीय स्रोत परिचालन राजश्व परिचालन तथा कर प्रणालीमा सुधार वित्तीय सङघीयता: सार्वजनिक संस्थान लेखा तथा तथ्याङ्क प्रणाली शासकीय सुधार, सुशासन तथा सेवा प्रवाह बजेट कार्यान्वयन -——–
नेपाल सरकारले सङ्घीय संसदमा हालै प्रस्तुत गरेको सङ्घीय निजामती सेवा ऐन २०८० सम्बन्धी बिधेयकको विषयमा नेपाल जन प्रशासन सङघ (PAAN) द्वारा मिति २०८० चैत्र ७ गते बुधबार होटेल हिमालय कुपन्डोलमा आयोजित छलफल कार्यक्रममा लीएका केहि तस्बिरहरु
संघिय निजामती सेवा बिधेयक सम्बन्धि छलफल कार्यक्रम २०८०/१२/०७ Read More »
NEPAL ADMINISTRATIVE STAFF COLLEGE Centre for Research and Development Research and Consulting Services Department in Joint Collaboration with PUBLIC ADMINISTRATION ASSOCIATION OF NEPAL (PAAN) Invites to attend NASC DISCUSSION SERIES 82 on GEO-POLITICS AND PUBLIC ADMINISTRATION IN NEPAL
PROGRAM on GEO-POLITICS AND PUBLIC ADMINISTRATION IN NEPAL Read More »
PAAN Journal 2080_without Adv
PAAN Journal_Vol 30, Year 22, Poush 2080 (January 2024) Read More »
नेपाल जन-प्रशासन संघको साधारणसभा सम्पन्न नेपाल जन-प्रशासन संघको मिति २०८० पौष १४ गते संघको साधारणसभा र राष्ट्रिय सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न सहयोग, समन्वय र समय प्रदान गर्नु भएकोमा सम्पूर्ण आजिबन सदस्यहरु, सस्थागत सदस्यहरु, पत्रकार, आमन्त्रित व्यक्तित्व एबम संघलाई बिभिन्न तबरबाट सहयोग पुर्याउने सबै प्रति हार्दिक आभार सहित धन्यवाद ! राष्ट्रिय सम्मेलनमा “Inclusive Development in Nepal: The Role of Public Administration” विषयक कार्यपत्र काठमाडौँ बिश्वबिद्यालयका डा. उद्दव प्याकुरेलले प्रस्तुत गर्नु भएको र उक्त कार्यपत्रमा टिप्पणी गर्ने टिप्पणीकर्ताहरु नेपाल सरकारका पुर्ब सचिब एबम लोकसेवा आयोगका पुर्ब अध्यक्ष श्री उमेश मैनाली, नेपाल सरकारका पुर्ब सचिब कृष्ण ज्ञवाली, डा. हिरामणि घिमिरे र उक्त बिषयमा
नेपाल जन-प्रशासन संघको साधारणसभा सम्पन्न Read More »
श्री आदरणीय आजिबन / सस्थागत सदस्यज्यू नेपाल जन प्रशासन संघ नेपाल जन प्रशासन संघको कार्य समितिको बैठकको निर्णय अनुसार, नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलन यहि २०८० पौष १४ गते आयोजना हुन् लागेको व्यहोरा सहर्ष जानकारी गराउदछौ । यस सम्बन्धमा इमेल, SMS, message र कान्तिपुर दैनिकमा सूचना समेत प्रकाशित भइ सकेको छ / कथम कदाचित सूचना प्राप्त हुन् नसकेको भए पनि यसै सूचनालाई आधारमानी उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ / सस्थागत सदस्यज्यूहरुले सम्बन्धित सस्थाले प्रतिनिधि तोकेको पत्र सहित उपस्थित भैदिनुहुन अनुरोध छ / कार्यक्रम विवरण : (आजिबन / सस्थागत सदस्यहरुको
PAAN Newsletter 2080 Bhadra-Marga (December 2023) – Vol 32
PAAN Newsletter 2080 Bhadra-Marga (December 2023) – Vol 32 Read More »