Updates

All the updates and news from Public Administration Association of Nepal (PAAN) Office

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना ================================================== नेपाल जन प्रशासन संघको वार्षिक साधारण सभाको अवसरमा प्रकाशन हुन गैरहेको पान जर्नल २०८० का लागी जन प्रशासन, सार्वजनिक नीति, व्यवस्थापन लगायत समसामयिक विषयका विश्लेषणात्मक, अनुसन्धानात्मक लेख रचनाहरु २०८० कार्तिक १५ गते भित्र [email protected] मा पठाई दिनुहुन अनुरोध छ । लेख रचनाको माध्यम भाषा नेपाली भए Preeti Font […]

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना Read More »

हेमबहादुर मल्ल सम्मान २०७९ का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध

हेमवहादुर मल्ल सम्मान, २०७९ का लागि नाम सिफारिश गरी पठाउने सम्वन्धी अनुरोध कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा २०५९ सालमा स्थापित हेमवहादुर मल्ल सम्मान, नेपाल जनप्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनु हुने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख धनराशिका

हेमबहादुर मल्ल सम्मान २०७९ का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध Read More »

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलनमा उपस्थितिको लागि अनुरोध छ !

आदरणीय आजिबन सदस्यज्यू / सस्थागत सदस्यज्यू     नेपाल जन प्रशासन संघको मिति २०७९ मंगसिर १० गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार,  नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन निम्न स्थान मिति र समयमा आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलनमा उपस्थितिको लागि अनुरोध छ ! Read More »

सदस्य अध्यावधिक, राष्ट्रिय सम्मेलन एवं साधारण सभा सम्बन्धी जरुरी सूचना !

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन यहि २०७९ पौष १५ गते  आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । साथै यस संस्थाको हाल कायम सदस्यहरुमध्ये केही विदेशमा स्थायी बसोवास गरी वसेको, केहीको मृत्यु भएको, केही नेपालमै भएता पनि सम्पर्कमा नरहेको तथा ठेगाना र सम्पर्क नम्बर परिवर्तन

सदस्य अध्यावधिक, राष्ट्रिय सम्मेलन एवं साधारण सभा सम्बन्धी जरुरी सूचना ! Read More »

सदस्यता अध्यावधिक एवं साधारण सभा सम्बन्धी जरुरी सूचना !

नेपाल जन प्रशासन संघ (PAAN) को २३ औ साधारण सभा एवंम १८ औ राष्टिय सम्मेलन निकट भविष्यमा आयोजना हुन् लागेको व्यहोरा  सहर्ष जानकारी गराउदछौ । साथै यस संस्थाको हाल कायम सदस्यहरुमध्ये केही विदेशमा स्थायी बसोवास गरी वसेको, केहीको मृत्यु भएको, केही नेपालमै भएता पनि सम्पर्कमा नरहेको तथा ठेगाना र सम्पर्क नम्बर परिवर्तन भई पत्राचार गर्न

सदस्यता अध्यावधिक एवं साधारण सभा सम्बन्धी जरुरी सूचना ! Read More »

निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७९/०७/२६ गतेका दिन नेपाल जान प्रशासन संघको सभापति श्री कृष्णहरि बास्कोटाज्यूको सभापतित्वमा कान्तिपुर इन्टर्नेशनल कलेजमा निर्बाचन पर्यबेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो / यहि २०७९ मंग्सिर ४ गते आइतबारका दिन हुन् गैरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा पर्यबेक्षणको लागि निर्बाचन आयोगको स्वीकृतिमा नेपाल जन प्रशासन संघ (PAAN) मार्फत बिभिन्न जिल्लाका मतदान स्थलहरुमा पर्यवेक्षणका

निर्बाचन पर्यबेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न Read More »

Scroll to Top