Updates

All the updates and news from Public Administration Association of Nepal (PAAN) Office

नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलनमा उपस्थिति सम्बन्धमा

श्री आदरणीय आजिबन / सस्थागत सदस्यज्यू नेपाल जन प्रशासन संघ नेपाल जन प्रशासन संघको कार्य समितिको बैठकको निर्णय अनुसार, नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलन यहि २०८० पौष १४ गते आयोजना हुन् लागेको व्यहोरा सहर्ष जानकारी गराउदछौ । यस सम्बन्धमा इमेल, SMS, message र कान्तिपुर दैनिकमा सूचना समेत प्रकाशित […]

नेपाल जन प्रशासन संघ (PAAN) को वार्षिक साधारण सभा एवंम राष्टिय सम्मेलनमा उपस्थिति सम्बन्धमा Read More »

MoU Between the SANPA & PAAN

मिति २०८० पौष ६ गते शुक्रबार South Asian Network for Public Administration (SANPA) र Public Administration Association of Nepal (PAAN) बीच सार्बजनिक प्रशासनका क्षेत्रमा अध्ययन अनुसन्धान सेमिनार लगायत बिबिध आयाममा सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भयो / उक्त समझदारी पत्रमा Public Administration Association of Nepal (PAAN) का तर्फबाट संघका अध्यक्ष कृष्णहरि बास्कोटाले र South Asian

MoU Between the SANPA & PAAN Read More »

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना ================================================== नेपाल जन प्रशासन संघको वार्षिक साधारण सभाको अवसरमा प्रकाशन हुन गैरहेको पान जर्नल २०८० का लागी जन प्रशासन, सार्वजनिक नीति, व्यवस्थापन लगायत समसामयिक विषयका विश्लेषणात्मक, अनुसन्धानात्मक लेख रचनाहरु २०८० कार्तिक १५ गते भित्र [email protected] मा पठाई दिनुहुन अनुरोध छ । लेख रचनाको माध्यम भाषा नेपाली भए Preeti Font

लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना Read More »

Scroll to Top