सङ्घीय निजामती सेवा विधेयक मस्यौदामाथि छलफल सम्पन्न
नेपाल जन–प्रशासन संघ (PAAN) द्वारा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि एक महत्वपूर्ण नीति संवाद कार्यक्रम आयोजना गरेको थियो । मिति २०८३ बैशाख १३ गते सम्पन्न भएको उक्त कार्यक्रम संघका अध्यक्ष मधुरमण आचार्यको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा पूर्व मुख्य सचिव, पूर्व सचिवहरू, नीति–निर्माता, प्रशासनविद् तथा […]
सङ्घीय निजामती सेवा विधेयक मस्यौदामाथि छलफल सम्पन्न Read More »
