PAAN-Civil Servant of The Year Award-2081
नाम सिफारिस गरी पठाउनेसम्बन्धी अनुरोध नेपाल जनप्रशासन सङ्घ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउनु हुने सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीमध्ये एक जनालाई PAAN-Civil Servant of The Year Award प्रदान गर्ने निर्णय गरेको छ । वि. सं. २०८१ को nflu आगामी पौष १३ गते हुने सङ्घको […]
PAAN-Civil Servant of The Year Award-2081 Read More »
