“हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता” विषयमा आयोजित PAAN Policy Dialogue, सम्पन्न
ललितपुर, २७ भदौ २०८३ (१२ सेप्टेम्बर २०२६) : नेपाल जन–प्रशासन संघ (PAAN) द्वारा “हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता” विषयमा आयोजित PAAN Policy Dialogue, कार्यपत्र प्रस्तुति तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएको विपद् जोखिम, हालैको भोटेकोशी–त्रिशूली
