Webinar on Promoting Collaboration Between the North and the South in Public Administration Research and Study
Webinar on Promoting Collaboration Between the North and the South in Public Administration Research and Study on 11th July 2026
All the updates and news from Public Administration Association of Nepal (PAAN) Office
Webinar on Promoting Collaboration Between the North and the South in Public Administration Research and Study on 11th July 2026
PAAN Talk on “Fixing the Foundation: The Strategy for Better Policy in Nepal” 20th May 2026, The Public Administration Association of Nepal (PAAN) successfully organized a PAAN Talk session on the theme “Fixing the Foundation: The Strategy for Better Policy in Nepal”, featuring Dr. Dipak Kumar Khadka as the keynote presenter. The session served as
PAAN Talk on “Fixing the Foundation: The Strategy for Better Policy in Nepal” Read More »
We are pleased to invite you to the upcoming PAAN Talk session on the theme: “Fixing the Foundation: The Strategy for Better Policy in Nepal” The session will feature Dr. Deepak Kumar Khadka, Head of the Research Department at the Policy Research Institute (PRI), and will be moderated by Mr. Madhu Raman Acharya, President of PAAN. Date: 20 May 2026 (2083
The “Governance and Administrative Reform Dialogue Program” was successfully held on Baisakh 27, 2083(10th May 2026), at Siddhartha Cottage, Lalitpur, jointly organized by the Public Administration Association of Nepal (PAAN) and Public Administration Campus (PAC). The program featured in-depth discussions on public service delivery reform, citizen-centered administration, and the digitization and modernization of public services.
Governance and Administrative Reform Dialogue Program Concluded Read More »
नेपाल जन–प्रशासन संघ (PAAN) द्वारा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि एक महत्वपूर्ण नीति संवाद कार्यक्रम आयोजना गरेको थियो । मिति २०८३ बैशाख १३ गते सम्पन्न भएको उक्त कार्यक्रम संघका अध्यक्ष मधुरमण आचार्यको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा पूर्व मुख्य सचिव, पूर्व सचिवहरू, नीति–निर्माता, प्रशासनविद् तथा
सङ्घीय निजामती सेवा विधेयक मस्यौदामाथि छलफल सम्पन्न Read More »
२०८३-०१-१० आ.व. २०८३/८४ का लागि प्रि–बजेट छलफल कार्यक्रम सम्पन्न नेपाल जन–प्रशासन संघ (PAAN) को आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका सन्दर्भमा आयोजित प्रि–बजेट छलफल कार्यक्रम मिति २०८३ बैशाख १० गते सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा अर्थतन्त्रका वर्तमान चुनौतीहरू, आर्थिक वृद्धि अभिवृद्धि, राजश्व सुधार, सार्वजनिक खर्चको प्रभावकारिता, निजी क्षेत्रको विश्वास पुनर्स्थापना तथा उत्पादनमूलक क्षेत्रको
Pre-Budget Discussion for FY 2083-84 Organized By PAAN Read More »
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तलको लिंक मार्फत प्राप्त गरि उक्त मस्यौदा अध्ययन गरि मिति २०८३ बैशाख १४ गते सम्ममा संघको इमेल [email protected] मार्फत आफ्नो राय सुझाव उपलब्ध गराइ सहयोग गरिदिनुहुन अनुरोध छ । यहाहरुबाट प्राप्त हुन आएका उपयुक्त सुझावहरुलाई लिपिबद्ध गरी संघीय मामिला तथा सामान्य
The sixth South Asian Conference on Public Policy and Governance, organized by the Nepal Administrative Staff College (NASC), was successfully held on 26–27 Chaitra 2082 (9–10 April 2026) under the theme:“Resilience and Renewal: Reenvisioning Governance through Youth Engagement, Digital Transformation, and Cultural Narratives in South Asia.” The conference brought together policymakers, administrators, researchers, and representatives
South Asian Conference on Public Policy and Governance Successfully Concluded Read More »
कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्ल को सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेसन को सहयोगमा २०५९ सालमा स्थापना भएको “हेमबहादुर मल्ल सम्मान” नेपाल जन-प्रशासन संघ (PAAN) ले सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख नगद राशिसहित प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा हेमबहादुर मल्ल
हेमबहादुर मल्ल सम्मान, २०८१ र २०८२ का लागि नाम सिफारिस गरी पठाउने सम्बन्धी अनुरोध Read More »
Public Administration Association of Nepal (PAAN) ले नेपाल सरकारलाई आगामी बजेट (आ.ब. २०८३/०८४) को लागि नीतिगत सुझावहरू प्रदान गर्ने उद्देश्यले सार्वजनिक प्रशासन, सुशासन, कर प्रणाली सुधार, सार्वजनिक वित्त व्यवस्थापन, सामाजिक सुरक्षा, सेवा प्रवाह सुधार लगायतका विषयमा सम्बन्धित बिषय बिज्ञ, एबम सरोकारवालाहरूबाट सुझाव आह्वान गर्दछ ।यहाँहरुलाई उपयुक्त लागेका कार्यान्वयन योग्य सुझावहरू २०८२ चैत्र १५ गते भित्र
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सुझाव आह्वान Read More »